• 9851283213
  • रामधुनी नगरपालिका ८ डुम्राहा , सुनसरी

Future Plan

सङ्गत आश्रम परियोजना सुन्सरी

  1. सन्स्थाको नाममा कम्तिमा ९००- बढीमा १५०० बिग्घा जमिन हुने छ
  2. सुनसरी जिल्लाको सुकुम्बासी समस्या को समाधान दिर्घकालिन रुप्मा गरिने छ / तर यश सन्स्थाको सङ्गत कोलोनी मा बाँस बस्नको लागि वा जमिन प्राप्त गर्नको लागि संस्था को आफ्नो किसिमको नितिनियम लाई सबैले आत्मसाथ गर्नु पर्ने छ /
  3. यश परियोजना भित्र भिभिन्न कलेज हरु हुने छन
  • कृषि कलेज तथा रिसर्च सेन्टर , ख- जडिबुटी रिसर्च सेन्टर , ग- आईटि इन्जिनियरिङ्ग कलेज तथा रिसर्च सेन्टर ,घ- मेकानिकल इन्जिनियरिङ्ग कलेज लाई संस्थागत रुपमा स्थापना गरि सन्चालन गर्ने – यी मध्य कुनैपनी कलेज बाट उत्पादन भयका बिध्यार्थी हरुलाई 100% रोजगार को ग्यारेन्टी गर्ने
  • बेद तथा अध्यात्म को रिसर्च सेन्टर लाईब्रेरी स्थापना गर्ने – सम्पुर्ण नेपाली हरुलाई बेरोजगारी न्युनिकरन अभियानमा आबद्द गराई सकेको बेरोजगार न्यूनीकरण तर्फ कदम चालिने छ – नेपाल को शिक्षा पद्धति लाई अन्लाईन तथा आईटि को माध्यम बाट बिकास गर्न पहल गरिने छ

 

आश्रम तर्फ –

  1. बृद्ध आश्रम मा 5०० जनालाई आबासिय ब्यबस्थापन सहितको भबन निर्माण गरि बृद्धा हरुलाई राखी उनिहरुको सम्पुर्ण आबस्यक्ता आश्रम अन्तर्गत ब्यबस्थापन गरिने छ
  2. अनाथ आश्रम :- ५०० जना अनाथ हरुको आबाशिय ब्यबस्थापन सहित सेवा गरिने छ
  3. बाल आश्रम :- ५०० जना बालबालिका हरुको आबासिय ब्यबस्थापन सहित सेवा गरिने छ
  4. १०,०००/- गाई पालन गरि गौसेवा मार्फत देश लाई स्वास्थ्य र सम्मृद्ध बनाउनेअभियानमा लागि गौमुत्र मार्फत विभिन्न रोगको निर्मुल गर्ने औसधिय गुण भएको गौमुत्र रिसर्च सेन्टर बनाउने

 

गुरुकुल सन्चालन गर्ने